Tuesday, December 24, 2024
Homeफिचर१ घण्टामा ६ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार

१ घण्टामा ६ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार

विराटचोकः आज शेयर बजारमा १ घण्टामा झण्डै ७ अर्ब रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा तीव्र उतारचढाव आउँदा आज १ घण्टामै ६ अर्ब ८१ करोड ९७ लाख १५ हजार ८० रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ५७ करोड २५ लाख ७१ हजार ५६९ रुपैयाँको शेयर किनबेच भएको छ । १ घण्टामा उच्च कारोबार गर्ने अन्य कम्पनीमा प्रभु बैंक, सिइडीबी हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर र एनआईसी एशिया बैंक रहेका छन् ।

एक घण्टामा उतारचढावका बीच ६ दशमलव ५६ अंकले नेप्से बढेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments