Tuesday, January 20, 2026
Homeफिचरसुनको भाउ तोलाको डेढ लाख रुपैयाँ, बन्यो उच्च मूल्यको नयाँ कीर्तिमान

सुनको भाउ तोलाको डेढ लाख रुपैयाँ, बन्यो उच्च मूल्यको नयाँ कीर्तिमान

विराटचोकः आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलामा ३०० रुपैयाँ बढ्दै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ५० हजार रुपैयाँ पुगेको छ । योसँगै साउन १८ गते शुक्रबार कायम भएको रेकर्ड तोडिएको हो । सो दिन सुनको भाउ तोलाको १ लाख ४९ हजार रुपैयाँ ९ सय रुपैयाँ पुगेको थियो ।

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments