Tuesday, December 24, 2024
Homeफिचरप्रि ओपनमा २५ अङ्क बढ्यो नेप्से

प्रि ओपनमा २५ अङ्क बढ्यो नेप्से

विराटचोकः हिजो ४ दशमलव ४१ प्रतिशत अर्थात् ११३ दशमलव ४२ अङ्क बढेको नेप्से आज प्रि ओपनमा शून्य दशमलव ९३ प्रतिशत अर्थात् २५ दशमलव १६ अङ्क बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ११६ कम्पनीको ५७९ पटकमा ९१ हजार ३५ कित्ता शेयर किनबेच हुँदा ३ करोड ३५ लाख ५४ हजार ४२२ रुपैयाँको शेयर किनबेच भएको छ ।

८१ कम्पनीको शेयरमूल्य बढ्दा १४ कम्पनीमा रातो पोतिएको छ भने अन्यको स्थिर रहेको छ ।

कुमारी बैंकको सबैभन्दा धेरै २८ लाख ९६ हजार ५९१ रुपैयाँको शेयर किनबेच भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments