Tuesday, December 24, 2024
Homeफिचरकाठमाडौं उपत्यकाका स्थानीय तहमा आज शोक बिदा

काठमाडौं उपत्यकाका स्थानीय तहमा आज शोक बिदा

काठमाडौंः कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधनमा शोक मनाउन आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

काठमाडौ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । २०२१ असार २० गते जन्मिएका नकर्मीको निधनले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको भनी फोरमका अध्यक्ष चीरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments