Tuesday, December 24, 2024
Homeअर्थगत साता रोकिएको मौद्रिक नीति आज आउने

गत साता रोकिएको मौद्रिक नीति आज आउने

विराटचोकः डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त भएपछि अघिल्लो शुक्रबार रोकिएको चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ ।

आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक बसी निर्णय गरेपछि मौद्रिक नीति सार्वजनिक गरिने भएको हो । राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीतिमा उहाँका सुझावलाई समेत लिन गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिएको थिएन ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments