Tuesday, December 24, 2024
Homeफिचरप्रि ओपनमा ४ अङ्क बढ्यो नेप्से

प्रि ओपनमा ४ अङ्क बढ्यो नेप्से

विराटचोकः आज प्रि ओपन शेयर बजार मापक परिसूचक नेप्से ४ दशमलव ०३ अंक बढेर २५४० दशमलव १३ बिन्दुमा पुगेको छ ।

४२ वटा कम्पनीको मूल्य बढेको छ भने १३ वटा कम्पनीको मूल्य घट्दा १० वटाको स्थिर रहेको छ । जम्मा ६५ कम्पनीको १२८ पटकको कारोबारमा १४ हजार ८२५ कित्ता शेयर किनबेच हुँदा ६९ लाख ७२ हजार ८०७ रुपैयाँको शेयर किनबेच भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments