विराटचोकः साताको अन्तिम कारोबार दिन आज प्रि ओपनमा शेयर बजार मापक नेप्से ८ दशमलव ८९ अंक अर्थात् ० दशमलव ३७ प्रतिशत बढेको छ ।
८५ कम्पनीको १७७ पटकको कारोबारमा १७ हजार १८६ कित्ता शेयर किनबेच हुँदा ६० लाख ७५ हजार ८३४ रुपैयाँको शेयर किनबेच भएको छ ।
निर्धन उत्थान लघुवित्तलगायत ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने नेपाल फाइनान्सलगायत १५ कम्पनीको शेयरमूल्य घटेको छ ।







