Tuesday, December 24, 2024
Homeअर्थशुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति आउने

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति आउने

काठमाडौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति साउन ४ गते शुक्रबार ल्याउने भएको छ ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्ता भएपछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।

बिहीबार व्यवस्थापन समितिको छलफलपछि शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments