विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ दशमलव ०८ अंक बढेर २३२३.६७ बिन्दुमा पुगेको छ ।
जम्मा ८५ कम्पनीको २०० पटकको कारोबारमा ७३ लाख ५९ हजार ९७७ रुपैयाँको २७ हजार ७६ कित्ता शेयर किनबेच भएको छ ।
६८ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।