Friday, December 5, 2025
Homeफिचरसरकार परिवर्तनको कसरतसँगै प्रि ओपनमा बढ्यो नेप्से, ४ कम्पनीको भाउ स्थिर, अरुमा...

सरकार परिवर्तनको कसरतसँगै प्रि ओपनमा बढ्यो नेप्से, ४ कम्पनीको भाउ स्थिर, अरुमा हरियाली

विराटचोकः वर्तमान गठबन्धन टुट्ने निश्चितजस्तै भएपछि शेयर लगानीकर्ताले हरियो झण्डा देखाएर स्वागत गरेका छन् ।

आज प्रि ओपन सेसनमा जम्मा १७७ कम्पनीको शेयर किनबेच हुँदा ४ वटाको भाउ मात्रै स्थिर रहेको छ । बाँकी १७३ कम्पनीको भाउ बढेको छ । ६७३ पटकको कारोबारमा ६५ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा २ करोड ४४ लाख ८ हजार ५९६ रुपैयाँको शेयर किनबेच भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments