Wednesday, December 25, 2024
Homeफिचरसाढे १७ अंक बढ्यो प्रि ओपनिङमा नेप्से

साढे १७ अंक बढ्यो प्रि ओपनिङमा नेप्से

विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से सूचक १७.६८ विन्दुले बढेको छ । योसँगै नेप्से परिसूचक २०९९.७७ अंकमा अडिएको छ । २१ लाख २० हजार १२९ रुपैयाँको शेयर कारोबार भएको प्रि ओपनमा ८२ कम्पनीको ४ हजार १ सय ९२ कित्ता शेयर ११३ पटक किनबेच भएको हो ।

प्रि ओपनमा ६२ कम्पनीको भाउ बढ्दा १७ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउ स्थिर रहेको छ ।

हिजो पनि प्रि ओपनमा १५ अंक शेयर बजार बढे पनि अन्त्यमा भने ८ दशमलव ७१ अंक बढेर बजार बन्द भएको थियो ।

प्रि ओपनमा १५ अंक बढ्यो नेप्से

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments