Monday, January 19, 2026
Homeफिचरपौडेल वंश महासङ्घ प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न

पौडेल वंश महासङ्घ प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न

ठडियाः पौडेल वंश महासङ्घ नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशन प्रतिष्ठानको सभाहलमा आज सम्पन्न भएको छ ।

अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा महासङ्घका कोशी प्रदेश अध्यक्ष विजय पौडेलले साङ्गठनिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments