Wednesday, December 25, 2024
Homeफिचरसबै पालिकामा भौगोलिक सूचना प्रणाली कार्यालय स्थापना गरिने

सबै पालिकामा भौगोलिक सूचना प्रणाली कार्यालय स्थापना गरिने

काठमाडौंः सरकारले देशका सबै पालिकामा भौगोलिक सूचना प्रणाली कार्यालय स्थापना गर्ने भएको छ ।

जसअनुसार त्यस्ता कार्यालयहरुले केन्द्रमा महानिर्देशक, प्रदेशमा निर्देशक र पालिकाहरुमा कार्यालय प्रमुखको नेतृत्व रहेर सम्बन्धित पालिकाहरुको हरेक गतिविधिलाई एउटै संयन्त्रमा ल्याएर राष्ट्रिय सूचना प्रणालीलाई नै व्यवस्थित र भरपर्दाे बनाउने बताइएको छ ।

ती कार्यालयहरु स्थापना भएपछि कुनै पनि पालिकामा कुनै विकास निर्माणको काम भएको वा कुनै कार्यालयहरु थपिएको बन्द भएका गतिविधिहरु राखिनेछ ।

प्रारम्भिक मस्यौदा भएको भौगोलिक सूचना प्रणाली ऐनलाई कानुन मन्त्रालयमार्फत् अन्तिम रुप दिएर छ्ट्टिै संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments