Tuesday, January 20, 2026
Homeफिचरसामुहिक लगानी कोषका लागि चिरख्वा हाइड्रोपावरको ‘लक इन’ वैशाख १५ मा सकिने

सामुहिक लगानी कोषका लागि चिरख्वा हाइड्रोपावरको ‘लक इन’ वैशाख १५ मा सकिने

काठमाडौंः चिरख्वा हाइड्रोपावर लिमिटेडले सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि वैशाख १५ गते सकिने भएको छ ।

‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कोषहरुले ४० हजार कित्ता शेयर होल्ड गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments