Tuesday, December 24, 2024
Homeफिचरसिंगटी हाइड्रो इनर्जीको चैत १२ गतेदेखि ४६ लाख कित्ता शेयर लिलामीमा आउने

सिंगटी हाइड्रो इनर्जीको चैत १२ गतेदेखि ४६ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौंः सिंगटी हाइड्रो इनर्जीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

सो लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।

कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको शेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments