विराटनगरः आज कोशी प्रदेश सभाको बैठक बस्ने भएको छ ।
कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२ औँ बैठक आज दिउँसो १ बजे बस्ने छ ।
गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।