Monday, October 5, 2026
Homeराजनीतिमहाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन केन्द्रीय समितिद्वार पारित

महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन केन्द्रीय समितिद्वार पारित

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ ।

सो प्रतिवेदन आज शुरु हुने बन्दसत्रमा प्रस्तुत हुने भएको छ । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments