Friday, September 4, 2026
Homeअर्थसुनचाँदीबढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments