Wednesday, September 2, 2026
Homeअपराधविद्युत् जडानका लागि ५१ हजार रुपैयाँ घुस लिने विद्युत प्राधिकरण इटहरीका अधिकृत...

विद्युत् जडानका लागि ५१ हजार रुपैयाँ घुस लिने विद्युत प्राधिकरण इटहरीका अधिकृत पक्राउ

इटहरीः सेवाग्राहीसँग ५१ हजार रुपैयाँ घुस रकम लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई बुधबार इटहरीस्थित फुयल पेट्रोल पम्प नजिकैको एक होटलबाट घुस रकमसहित पक्राउ गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments