Tuesday, November 3, 2026
Homeअपराधप्रतिबन्धित पटाका र १५० केजी भारतीय सयपत्री फूल बरामद

प्रतिबन्धित पटाका र १५० केजी भारतीय सयपत्री फूल बरामद

धरान । सशस्त्र प्रहरी बल नेपालले धरानबाट प्रतिबन्धित पटाका र भारतबाट अवैध रूपमा भित्र्याइएको १५० केजी सयपत्री फूल बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुरक्षा बेस क्याम्प धरानबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा करिब ५५ हजार रुपैयाँ बराबरका दुई बोरा प्रतिबन्धित पटाका र सयपत्री फूल बरामद गरेको हो ।

बरामद गरिएका पटाका तथा फूल नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments