Wednesday, August 26, 2026
Homeअर्थसुनचाँदीघट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments