Saturday, August 22, 2026
Homeअर्थशेयरदुई घण्टामा १ अर्ब ६० करोड रुपैयाँको शेयर किनबेच

दुई घण्टामा १ अर्ब ६० करोड रुपैयाँको शेयर किनबेच

विराटचोकः आज नेपाली शेयर बजारमा १ अर्ब ६० करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

उतारचढावका बीच १ दिउँसो १ बज्दा ०.७९ अङ्कमात्रै नेप्से सूचक बढेको छ । सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।

सानिमा माइ हाइड्रोपावरको सर्वाधिक १२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments