Thursday, August 20, 2026
Homeअर्थशेयरनेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत

नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत

विराटचोकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

सो कम्पनीले आफ्ना शेयरधनीलाई जारी गरेको १० प्रतिशत हकप्रद शेयर सूचीकरण भएसँगै अब ती शेयर कारोबार गर्न मिल्ने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments