Tuesday, December 24, 2024
Homeफिचर१०६ वर्षीय रामबहादुर ठकुरीसहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित

१०६ वर्षीय रामबहादुर ठकुरीसहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित

विराटचोकः ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाले पाँचौँ साधारणसभाको अवसर पारेर सुन्दरहरैंचा ९ निवासी १०६ वर्षीय रामबहादुर ठकुरीसहित ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

मङ्गलबार भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीका साथै अन्य अतिथिहरुले ज्येष्ठ नागरिकको सम्मान गरेका हुन् । प्रत्येक वडाबाट ४ जना ज्येष्ठहरुलाई दोसल्ला, टोपी, प्रमाणपत्र, लठ्ठी र नगदद्वारा सम्मान गरिएको समाजका नगर अध्यक्ष रामकुमार कार्कीले जनाए ।

यी हुन् प्रत्येक वडाबाट सम्मानित हुनेहरु
वडा नम्बर १ः
इन्द्रमाया राया क्षेत्री ८४ वर्ष
कमलबहादुर कार्की ७८ वर्ष
मनमाया थापा ७६ वर्ष
सीताराम काफ्ले ७६ वर्ष

वडा नम्बर २ः
तेजबहादुर बुढाथोकी ८७ वर्ष
जमुनादेवी भण्डारी ८६ वर्ष
जानुकादेवी घिमिरे ८५ वर्ष
भानुभक्त रिजाल ७९ वर्ष

वडा नम्बर ३ः
शिवलाल आचार्य ९४ वर्ष
नरबहादुर खड्का ९३ वर्ष
लक्ष्मीदेवी खड्का ९१ वर्ष
दिलमाया खड्का ९० वर्ष

वडा नम्बर ४ः
चन्द्रमाया अधिकारी ९६ वर्ष
पहलमान श्रेष्ठ ९२ वर्ष
पद्मामाया चौहान ९१ वर्ष
दुर्गाप्रसाद दाहाल ९० वर्ष

वडा नम्बर ५ः
मनमाया अधिकारी १०० वर्ष
भद्रशिला अधिकारी ९२ वर्ष
कृष्णबहादुर श्रेष्ठ ८५ वर्ष
दुर्गाप्रसाद सुवेदी ८५ वर्ष

वडा नम्बर ६ः
बिल्टु चौधरी १०२ वर्ष
तुलसीप्रसाद नेपाल १०० वर्ष
खड्गबहादुर कार्की ९० वर्ष
पद्मादेवी पराजुली ८४ वर्ष

वडा नम्बर ७ः
रामप्रसाद मिश्र ९४ वर्ष
भद्रशिला भट्टराई ९३ वर्ष
अग्निप्रसाद उप्रेती ९१ वर्ष
हीरादेवी भण्डारी ८८ वर्ष

वडा नम्बर ८ः
रणबहादुर थापा क्षेत्री ९१ वर्ष
तितो झाँगड ८८ वर्ष
चन्द्रकला न्यौपाने ८७ वर्ष
धनीलाल थारु ८४ वर्ष

वडा नम्बर ९ः
रामबहादुर ठकुरी १०६ वर्ष
कुलबहादुर क्षेत्री ९७ वर्ष
जानुकादेवी पोखरेल ९७ वर्ष
मनमाया ढकाल ९५ वर्ष

वडा नम्बर १०ः
गहानी उराव ९३ वर्ष
हीरामाया कार्की ९२ वर्ष
रामचन्द्र घिमिरे ९१ वर्ष
जयबहादुुर राई ८५ वर्ष

वडा नम्बर ११ः
मनकुमारी बजगाईँ ९४ वर्ष
पदमप्रसाद निरौला ९० वर्ष
गुरुप्रसाद दाहाल ८५ वर्ष
इन्द्रकला खतिवडा ८० वर्ष

वडा नम्बर १२
डम्बरकुमारी पोखरेल ८६ वर्ष
मधुमाया गुरुङ ८६ वर्ष
यमनाथ बजगाईँ ८१ वर्ष
कृष्णबहादुर श्रेष्ठ ८० वर्ष

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments