विराटचोकः आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख १८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ४०५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनचाँदीको भाउ स्थिर रहेको थियो ।