Thursday, July 23, 2026
Homeधर्म र संस्कृतिचरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई

चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई

काठमाडौंः व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले धार्मिक अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ ।

आज बिहान काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले पक्राउ गरेको जनाइएको छ ।

ब्युरोका अनुसार राधिका दासीको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको हो ।

केसी धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन्थिन् ।

केसीविरुद्ध काठमाडौं जिल्ला अदालतले साइबर कसुरमा १ दिनको म्याद थपेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments