विराटचोकः फिफा विश्वकप फुटबल प्रतियोगिता भोलि सम्पन्न हुँदैछ । भोलि बिहान अर्जेन्टिना र स्पेनले फाइनल खेल खेल्दैछन् । सो खेलको जीतसँगै सन् २०२६ को विश्वकप अन्त्य हुनेछ ।
फाइनलमा पुगेकामध्ये साबिक विजेता अर्जेन्टिनाले ३ पटक (सन् २०२२, सन् १९८६ र सन् १९७८) मा प्रतियोगिता जितेको छ ।
स्पेनले सन् २०१० मा प्रतियोगिता जितेको थियो ।
सन् २०३० देखि शुरु भएको विश्वकप फुटबल पहिलो पटक उरुग्वेले जितेको थियो ।
यी हुन् हालसम्म विश्वकप जित्ने देशहरू
२०२२ः अर्जेन्टिना
२०१८ः फ्रान्स
२०१४ः जर्मनी
२०१०ः स्पेन
२००६ः इटाली
२००२ः ब्राजिल
१९९८ः फ्रान्स
१९९४ः ब्राजिल
१९९०ः पश्चिम जर्मनी
१९८६ः अर्जेन्टिना
१९८२ः इटाली
१९७८ः अर्जेन्टिना
१९७४ः पश्चिम जर्मनी
१९७०ः ब्राजिल
१९६६ः इङ्गल्याण्ड
१९६२ः ब्राजिल
१९५८ः ब्राजिल
१९५४ः पश्चिम जर्मनी
१९५०ः उरुग्वे
१९३८ः इटाली
१९३४ः इटाली
१९३०ः उरुग्वे
विजेता राष्ट्रहरूको उपाधि संख्याः
ब्राजिलः ५ पटक
जर्मन\पश्चिम जर्मनीः ४ पटक
इटालीः ४ पटक
अर्जेन्टिनाः ३ पटक
फ्रान्सः २ पटक
उरुग्वेः २ पटक
इङ्गल्याण्डः १ पटक
स्पेनः १ पटक





