Monday, July 20, 2026
Homeप्रविधिफेसबुकमा देखियो समस्या

फेसबुकमा देखियो समस्या

विराटचोकः आज दिउँसो साढे १ बजे आसपासदेखि फेसबुकमा समस्या देखिएको छ । जसका कारण प्रयोगकर्ताले फेसबुक चलाउन पाएका छैनन् ।
प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन । साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’

आज दिउँसो ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकले सूचना जारी गरेको हो ।

अहिले पनि मोबाइलमा फेसबुक खुले पनि डेस्कटपमा खुलेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments