विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ४५९० रुपैयाँमा कारोबार भइरहेको छ ।




