Thursday, June 4, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य २०० रुपैयाँ घट्यो, चाँदीको ८५ रुपैयाँ

सुनको मूल्य २०० रुपैयाँ घट्यो, चाँदीको ८५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी आज प्रतितोला ५ हजार २८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments