Monday, June 1, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य २०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो १० रुपैयाँ

सुनको मूल्य २०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो १० रुपैयाँ

विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments