Friday, May 29, 2026
Homeअर्थसरकारले ल्यायो सवा २१ खर्बको बजेट, साढे ६ खर्ब घाटा बजेट

सरकारले ल्यायो सवा २१ खर्बको बजेट, साढे ६ खर्ब घाटा बजेट

विराटचोकः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गर्नुभएको छ । जसमा ६ खर्ब ५७ अर्ब घाटा बजेट रहेको छ ।

अर्थमन्त्रीका अनुसार सरकारले आगामी वर्ष १४ खर्ब ५ अर्ब ८१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अपेक्षा गरिएको जनाइएको छ । करीब ६ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको स्रोत अभाव हुने भएकाले वैदेशिक र आन्तरिक ऋणको सहारा लिनुपर्ने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments