Sunday, May 17, 2026
Homeअर्थइटहरीको धरान लाइनमा खुल्यो वाइल्ड मङ्की बिन क्याफे एण्ड रेष्ट्रो

इटहरीको धरान लाइनमा खुल्यो वाइल्ड मङ्की बिन क्याफे एण्ड रेष्ट्रो

इटहरीः नयाँ स्वाद र फरक वातावरणमा सेवा दिने गरी इटहरीको धरानलाइनमा वाइल्ड मङ्की बिन क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ ।

नेपाल बैंक लिमिटेड नजिकै रहेको क्याफेको उद्घाटन इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले संयुक्त रूपमा गर्नुभयो ।

सो क्याफेमा कफी, फास्टफुड र पेय पदार्थलाई मुख्य प्राथमिकतामा राखिएको सञ्चालक जीवन अधिकारी बताउनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments