Friday, May 15, 2026
Homeअर्थसुनचाँदीसुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments