Wednesday, May 13, 2026
Homeसमाचारकाठमाडौं–केरुङ र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

काठमाडौं–केरुङ र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

विराटचोकः सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

चीन र भारतसँग जोड्ने गरी रेल सञ्जालका लागि अध्ययन गरिने उहाँले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments