Tuesday, May 12, 2026
Homeअर्थसुनचाँदीतोलामा ४४०० रुपैयाँ बढेर सुनको भाउ फेरि पुग्यो ३ लाख रुपैयाँमाथि

तोलामा ४४०० रुपैयाँ बढेर सुनको भाउ फेरि पुग्यो ३ लाख रुपैयाँमाथि

विराटचोकः आज सुनको भाउ तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । योसँगै सुनको भाउ आज प्रति तोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३५५ रुपैयाँले बढेर प्रति तोला ५ हजार ६९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments