Tuesday, May 12, 2026
Homeअर्थनेपालको पानी ‘हिमाली पानी’ का रूपमा ब्राण्डिङ गरिने

नेपालको पानी ‘हिमाली पानी’ का रूपमा ब्राण्डिङ गरिने

विराटचोकः ‘हिमाली पानी’ का नाममा ब्राण्डिङ गरी सरकारले नेपालको प्रचुर जलसम्पदा उपयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालको पानीलाई ब्राण्डिङ गरिने हिजो सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ का रूपमा ब्राण्डिङ गर्ने घोषणा सरकारले नीति तथा कार्यक्रम मार्फत् लिएको जनाउनुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments