Tuesday, May 12, 2026
Homeसमाचारकर्मचारीका ट्रेड युनियनमा प्रतिबन्ध नलगाउन सर्वोच्च अदालतको आदेश

कर्मचारीका ट्रेड युनियनमा प्रतिबन्ध नलगाउन सर्वोच्च अदालतको आदेश

विराटचोकः निजामती कर्मचारीका ट्रेड युनियनमा प्रतिबन्ध लगाउने निर्णय नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेर सरकारको यो निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

संवैधानिक इजलाशमा रहेका पाँच न्यायाधीशमध्ये तीन जनाले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेपछि यो आदेश आएको हो ।

दुई जना न्यायाधीशले भने अन्तरिम आदेश जारी हुनु नपर्ने राय दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments