Friday, April 10, 2026
Homeराजनीतिउपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

विराटचोकः आज भएको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उनलाई सत्तारुढ दल रास्वपाका साथै नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए ।

निर्वाचनमा सहभागी २५६ सांसदमध्ये २२९ जनाले रुबीकुमारीलाई मतदान गरेका थिए ।

२२ जना सांसद तटस्थ बसेका थिए ।

२५ वर्षीया ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् विजयी सांसद हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments