Wednesday, April 8, 2026
Homeराजनीतिशेयर बजार घटेकोमा राष्ट्रिय सभामा सांसदले गराए ध्यानाकर्षण

शेयर बजार घटेकोमा राष्ट्रिय सभामा सांसदले गराए ध्यानाकर्षण

विराटचोकः नयाँ सरकार गठन भएदेखि निरन्तर शेयर बजार ओरालो लागेपछि राष्ट्रिय सभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको हुनाले त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै रोकायाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments