Friday, April 3, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ स्थिर, चाँदीको बढ्यो ५० रुपैयाँ

सुनको भाउ स्थिर, चाँदीको बढ्यो ५० रुपैयाँ

विराटचोकः आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउम ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments