Friday, April 3, 2026
Homeसमाचारमन्त्रालयकै सोफामा सुते विमानस्थल निरीक्षणबाट फर्किएर गृहमन्त्री सुधन गुरुङ

मन्त्रालयकै सोफामा सुते विमानस्थल निरीक्षणबाट फर्किएर गृहमन्त्री सुधन गुरुङ

काठमाडौंः हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयकै सोफामा सुतेका छन् ।

मन्त्रालयको सोफामा सिरक ओढेर सुतेको फोटो उनले आज बिहान फेसबुकमा राख्दै ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ भनेर लेखेका छन् ।

सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री बिहीबार साँझ आफ्नो टोलीसहित स्थलगत अनुगमनमा विमानस्थल गएका थिए ।

अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments