Tuesday, December 24, 2024
Homeफिचरनोबेल अस्पतालको प्राविधिक सहयोग र इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा मुटु रोग...

नोबेल अस्पतालको प्राविधिक सहयोग र इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा मुटु रोग परीक्षण शिविर

विराटचोकः नोबेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सुन्दरहरैंचाको विराटचोकमा मुटु रोग परीक्षण शिविर सम्पन्न भएको छ ।

इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको शिविर संस्थाको प्राङ्गणमा सम्पन्न भएको हो । शिविरमा १ सय २५ जनाले सेवा लिएको आयोजक संस्थाको सञ्चालक समिति अध्यक्ष रामप्रसाद गजुरेलले बताए ।

शिविरमा बिशेषज्ञ सेवा, इसिजि, इको, प्राथमिक परीक्षणका साथै औषधी उपलब्ध गराइएको नोबेल अस्पतालले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments