Wednesday, March 25, 2026
Homeअर्थसुनचाँदीतोलामा साढे १४ हजार रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको बढ्यो ४१५ रुपैयाँ

तोलामा साढे १४ हजार रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको बढ्यो ४१५ रुपैयाँ

विराटचोकः केही दिनदेखि निरन्तर घट्दै गएको सुनको भाउ आज नेपाली बजारमा १४ हजार ६०० रुपैयाँ बढेको छ । चाँदीको भाउ ४१५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९२० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments