Tuesday, March 24, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य १६०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ८० रुपैयाँ

सुनको मूल्य १६०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ८० रुपैयाँ

विराटचोकः आज पनि सुनको भाउ घटेको छ । चाँदीको भाउ भने आज बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ८० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको भाउ प्रति तोला ४ हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments