Sunday, March 22, 2026
Homeअर्थसुनचाँदीएकै दिन साढे १२ हजार रुपैयाँ घट्यो सुनको भाउ

एकै दिन साढे १२ हजार रुपैयाँ घट्यो सुनको भाउ

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८२ हजार रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँ घटेर तोलाको ४ हजार ५४० रुपैयाँमा आज किनबेच भएको महासंघले जनाएको छ ।

गत साता सुनको मूल्य १९ हजार ७०० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments