Friday, March 20, 2026
Homeअपराधब्राउन सुगरसहित १ जना पक्राउ

ब्राउन सुगरसहित १ जना पक्राउ

धरानः सुनसरीको धरान– ८ बाट लागूऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो १ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोही स्थानका सुरज खड्कालाई उनकै घरबाट ५ ग्राम ८४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments