Friday, March 20, 2026
Homeराजनीतिराप्रपाको संसदीय दलको नेतामा ज्ञानबहादुर शाही, प्रमुख सचेतकमा खुश्बु ओली

राप्रपाको संसदीय दलको नेतामा ज्ञानबहादुर शाही, प्रमुख सचेतकमा खुश्बु ओली

विराटचोकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । शाही गत निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ विजयी हुने एक मात्र सांसद हुनुहुन्छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।

बैठकले प्रमुख सचेतकको जिम्मेवारी खुश्बु ओलीलाई दिने भएको छ । ओली समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा चयन हुनुभएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बैठक बसेको पार्टीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments