Tuesday, March 17, 2026
Homeराजनीतिसमानुपातिक सांसद बन्ने भएपछि निफ्रा सञ्चालकबाट लिमा अधिकारीले दिइन् राजीनामा

समानुपातिक सांसद बन्ने भएपछि निफ्रा सञ्चालकबाट लिमा अधिकारीले दिइन् राजीनामा

काठमाडौंः नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा नाम सिफारिश भएपििछ अधिकारीले निफ्राबाट राजीनामा दिनुभएको हो ।

साढे चार वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी अधिकारी पछिल्लोपटक गत २३ मंसिरमा भएको सातौं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सञ्चालक सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा पछि नेकपा समाजवादीमा आबद्ध हुनुभएको थियो । समाजवादी छोडेर उहाँ रास्वपामा आबद्ध हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments