Saturday, March 14, 2026
Homeफिचरयी हुन् एमालेबाट समानुपातिक सांसद हुने १६ जना

यी हुन् एमालेबाट समानुपातिक सांसद हुने १६ जना

विराटचोकः आज बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।

जनजातिबाट महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यको नाम निश्चित भएको छ ।

खसआर्यबाट महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र) तथा खसआर्य पुरुषमा गुरुप्रसाद बराल र पुष्पराज कँडेलको नाम टुंगो लागेको छ । थारुबाट कृपाराम राणा, दलितबाट विष्णुमाया विक र नीता घतानी चयन भएका छन् ।

त्यस्तै, मधेसी क्लस्टरबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल तथा मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी चयन भएकी छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments